Get to know us

Welcome to J Course Pro – a platform created by a passionate team of foreigners living in Japan. We’ve been through the same journey you're about to start, and that’s why we know exactly what you need.

At J Course Pro, we focus on helping you succeed in your Japanese language journey, whether you're preparing for JLPT or JFT exams, looking for real old question papers, or getting ready for interviews in Japan.

We offer:

  • Carefully selected old JLPT questions (N5 to N1)

  • Practical interview preparation tips

  • Study materials based on real-life experiences

  • Motivation and time management guidance for life in Japan

Our goal is simple:
To support you every step of the way – from learning hiragana to passing your exams and landing your dream job in Japan.

Our mission

हामी J Course Pro मा जापानमा बसोबास गर्ने विदेशीहरूको टिम हौं, जसको मुख्य उद्देश्य जापानी भाषा सिक्न चाहने विद्यार्थीहरूलाई सही दिशामा सहयोग गर्नु हो।

हाम्रो मिशन:

  • JLPT र JFT परीक्षाको तयारी गर्न सहयोग पुर्‍याउने

  • पुराना प्रश्नपत्रहरू (Old Questions) उपलब्ध गराउने

  • अन्तर्वार्ता (Interview) तयारीका लागि टिप्स र अभ्यास सामग्री दिने

  • जापानमा पढाइ, काम र जीवन व्यवस्थापन गर्न उपयोगी ज्ञान बाँड्ने

  • हरेक विद्यार्थीलाई आत्मविश्वासी बनाउँदै सफलताको यात्रामा साथ दिने

हामी तपाईंको यात्रा सजिलो र प्रभावकारी बनाउन यहाँ छौं।
"संगै पढौं, संगै अगाडि बढौं!"

Our vision

हाम्रो दृष्टिकोण जापानमा मात्र भाषा सिकाउनेमा सीमित छैन। हामीको लक्ष्य:

  • नेपालबाट योग्य र इमान्दार कामदारहरूलाई जापानका राम्रो कम्पनीहरूमा ल्याउने

  • कम्पनी र कामदारबीचको विश्वासपूर्ण सम्बन्ध बनाउने

  • नेपाली युवाहरूलाई सही तयारी र मार्गदर्शन दिई राम्रो भविष्य निर्माणमा सहयोग पुर्‍याउने

  • जापानमा सफल र सम्मानित जीवन बिताउन सहयोग पुर्‍याउने

  • भाषा, सीप, र व्यक्तित्व विकासमा ध्यान दिँदै कामदार र कम्पनीबीचको पुल बन्ने

हामी विश्वास गर्छौं — ईमान्दार मेहनत, स्पष्ट उद्देश्य, र राम्रो मार्गदर्शन भएमा नेपालीहरू जहाँ भए पनि अगाडि बढ्न सक्छन्।

Mt. Fuji, Japan
Mt. Fuji, Japan

Our team

woman wearing black scoop-neck long-sleeved shirt
woman wearing black scoop-neck long-sleeved shirt
Esther Bryce

Founder / Interior designer

woman in black blazer with brown hair
woman in black blazer with brown hair
Lianne Wilson

Broker

man standing near white wall
man standing near white wall
Jaden Smith

Architect

woman smiling wearing denim jacket
woman smiling wearing denim jacket
Jessica Kim

Photographer